कार्तिक ११, भोजपुर । भोजपुरमा सोलारको तार सर्ट भई आगलागी भएको छ ।
हतुवागढी ६ स्थित होमताङमा थाम बहादुर राईको घरमा सोलारको तार सर्ट भई आगलागी हुँदा ८ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय घोडेटार र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्