समाचार

गौचन हत्या प्रकरण : गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती पक्राउ



कार्तिक १८, काठमाडौं ।  गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचनलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई गौचन हत्या प्रकरणमा संलग्नता देखिएकाले नियन्त्रणमा लिएको जनाएको छ ।

गौचनको हत्या समीरमानकै योजनामा भएको प्रहरीले दाबी गर्दै आएको छ ।