कात्तिक २६, काठमाडौं । छठ पर्वको आज दोस्रो दिन आराध्यदेव सूर्यको उपासना गरी खरना मनाइँदैछ ।
आज खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बस्ने गरिन्छ ।
जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।










प्रतिक्रिया दिनुहोस्