समाचार

कप्तान खड्का टि-ट्वान्टी क्रिकेटको २ विधाको बरियतामा पर्न सफल



कात्तिक २७, काठमाडौं।  कप्तान पारस खड्का टि-ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा पर्न सफल भएका छन् ।

उनले इंग्ल्यान्डका जाइ रुट, बेन स्टोक्स, दक्षिण अफ्रिकाका क्रिस मोरिस, पाकिस्तानका हसन अली, इमाद वासिम जस्ता विश्वचर्चित खेलाडीलाई पछि पार्दै  अलराउन्डरमा ४१औं स्थानमा पर्न सफल भएका हुन ।