Banner News

प्रधानमन्त्री ओलीलेद्वारा प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सार्वजनिक



कात्तिक ३०,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर २३ गते मुख्यमनत्रीहरूको बैठक बोलाएका छन् ।

स्थगित अन्तरप्रदेश परिषद् बैठकलाई  प्रधानमन्त्री ओलीले मंसिर २३ गतेका लागि बोलाएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका छन ।

भदौ २१ गते पोखरामा भेला भएको मुख्यमन्त्रीहरूको बैठक प्रधानमन्त्री ओलीले अकस्मात् स्थगित गरेका थिए ।