काठमाडौं, ३ मंसिर । आज सोमबार सुनको मूल्य स्थिर रहेको छ।
दुई दिन देखि स्थिर रहेको सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुन भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँ रहेको छ ।
तेस्तै चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्