अर्थ

आजको सुन तथा चाँदीको मूल्य



काठमाडौं, ५ मसिर । आज बुधबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुन प्रतितोला ५८ हजार ३ सय रुपैंयाँमै कारोबार भईरहेको छन भने तेजावी सुन प्रतितोला ५८ हजार रुपैंयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ७१५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।