Banner News

काँग्रेसका बरिष्ठ नेता पौडेल र चिनियाँ राजदुत होङबीच भेटवार्ता



काठमाडौं ६ मंसिर । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र  चिनियाँ राजदुत यु होङबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान पौडेल निवासमा करिब १ घण्टा भेटवार्ता भएको जनाएको छ ।

राजदुत होङको कार्यकाल सकिएको र स्वदेश फिर्ता जानुपूर्व उनको बिदाइ भेटमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र नेपालको विकासमा चिनियाँ सहयोग लगायतका बिषयमा छलफल भएको जनाएका छन् ।