काठमाडौं, १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा कालोझण्डा देखाएको आरोपमा ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्की उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्