राजनीति

नेकपाको प्रदेश कमिटी टुंगियो (सूचीसहित)



काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटी एकीकरण टुंगिएको छ ।

नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका हुन् । स्थायी कमिटी बैठक बसेर प्रदेश कमिटीको नाम अनुमोदन गर्ने भनिए पनि सचिवालयको निर्णयलाई नै अन्तिम रुप दिइएको हो ।

सूची हर्नेका लागी तलको लिंक क्लिक गर्नुहोस :

Pradesh Committee 1-7 All (1)