काठमाडौं, २२ मंसिर । महाराजगञ्ज प्रहरीले गोंबगु क्षत्रेका होटलबाट लजमा बसेका ४२ जनालाई पक्राउ गरेको छ ।
४२ जना मध्ये बर्थ डे मनाउन भनी आएर २ वटा कोठा लिइ बसेका ९ जना किशोर-किशोरीलाई पक्राउ गाँजा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरु मित्रनगरसिथ्त बाग्लुङ कालिका गेस्ट हाउसमा पक्राउ परेका हुन् । उनीहरु सबैलाई अभिभावक बलाएर आइन्दा यस्तो कार्यमा संलग्न भए कारवाही गर्ने सर्तमा छाडिनेछ ।
प्रहरीले चलाएको स्वीप अपरेशनमा क्रममा उनीहरु सहित होटल सञ्चालक पनी पक्राउ परेका छन ।










प्रतिक्रिया दिनुहोस्