काठमाडौं, २५ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पुँजी निर्माण सेयर बजारलाई बनाउनु पर्ने आफ्नो धारणा राख्दै सेयर बजारमा लगानी गर्दा कति समय होल्ड गर्न सकिन्छ विचार गरेर मात्रै लगानी गर्न सुझाव दिएका छन ।
सेयर बजारको विषयमा छलफल गर्न बोलाएको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले सेयर बजारमा भएको पुँजीलाई परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सके आर्थिक वृद्धिदरमा सहयोग पुग्ने बताए ।
उनले सरकार पुँजी बजारका विषयमा सजक भएको बताउदै अर्थतन्त्र सकरात्मक दिशामा रहेका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्