काठमाडौं, २७ मंसिर । सर्बोच्च अदालतका बरिष्ठ न्यायाधीस चोलेन्द्र शम्सेर जबरा प्रधान न्यायाधीस पदका लागि सिफारिस भएका छन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद बैठकले जबराको नाम सिफारिस गरि संसदीय सुनुवाई विशेष समितिमा पठाउने निर्णय गरेको हो ।
न्याय परिषदले वरिष्ठतम न्यायाधीशद्वय दीपकराज जोशी र चालेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो ।










प्रतिक्रिया दिनुहोस्