रौतहट, २८ मंसिर । जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनलाई रौतहटका स्थानीयले २०२ किलोको माला लगाइदिएका छन् ।
सिञ्चाई र नदी नियन्त्रण आयोजनाको अनुगमन गर्न उनलाई शुक्रबार कटहरिया नगरपालिकाले १०१ किलोको र स्वर्णकार समाजले १०१ किलोको गरी पुनलाई २०२ किलोको माला लगाइदएिका हुन् ।










प्रतिक्रिया दिनुहोस्