समाचार

बबरमहलमा आगलागी, नियन्त्रणको प्रयास हुँदै



काठमाडौं, ३ पौष । काठमाडौंको बबरमहलमा पहिलो जिल्ला अदालत रहेको भवनमा आगलागी भएको छ ।

भवनमा एक्कासी आगोपछि  नेपाल प्रहरी र स्थानीयहरुद्धारा नियन्त्रणको काम भैरहेको प्रहरीले जनाएको छ । आगलागीबाट धेरै भवन जलेको छ । आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।