काठमाडौं, ४ पौष । दैलेखको सनराइज बोर्डिङ स्कुलको पानी ट्यांकीमा एक विद्यार्थी मृत अबस्थामा फेला परेको छ ।
यूकेजीमा अध्ययनरत ६ वर्षीय हिक्मत शाही विद्यालयको पानी ट्यांकीमा बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्