हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ नाममा एकसाथ दुई फिल्म बनाउँदैछन् ।
आमा सरस्वती मुभिजले २ फिल्मका ले २ टिमसँग सहकार्य गर्दैछ । पहिलो ‘गाजलु’ निर्माता रोहित अधिकारीसँग हुनेछ भने दोस्रो हास्यटेलिसिरियल ‘भद्रगोल’ टिमसँग हुने भएको छ ।
अहिले दुवै फिल्मको स्क्रिप्टमा काम भइरहेको जनाएका छन । दुवै फिल्ममा ‘छक्का पञ्जा’ कै कलाकारहरुको अभिनय रहनेछ ।
‘छक्का पञ्जा’ र ‘भद्रगोल’ का कलाकारहरु आमने-सामने हुने भएका छन ।
प्रतिक्रिया दिनुहोस्