काठमाडौं, १४ पौष । सरकारले भोली पुस १५ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले तमुहरुको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई आइतबार सार्वजनिक बिदा दिन लागेको हो ।
प्रदेश सरकारलाई त्यस्ता विशेष अवसरमा वर्षको ६ दिन दिन पाउने व्यवस्था सुरुवात ल्होसारबाट गरिएको गण्डकी प्रदेश सरकारको भनाइ छ । गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति पनि जारी गरेर बिदा दिएको छ ।










प्रतिक्रिया दिनुहोस्