समाचार

आजको मौसम



काठमाडौं, १५ पौष । आज बिहान काठमाडौंको न्युनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेकाले चिसो बढेको र कुहिरो पनि लागेको भएपनि दिउँसो भने मौसम सफा रहने जनाएको छ । पूर्व र मध्यका केही हिमाली भेगमा हिमपातको सम्भावना रहेको ल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।