समाचार

इजरायलका लागि नेपाली राजदूतमा शाक्य नियुक्त



काठमाडौं, १६ पौष । इजरायलका लागि नेपाली राजदूतमा डा.अन्जान शाक्य नियुक्त भएकी छिन् ।

संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गरेकी हुन् ।

सोमबार जारी गरेको विज्ञप्तिमा अनुसार  नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम उनलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम उनलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।