राजनीति

प्रधानन्यायाधीश राणाद्वारा सर्वोच्चमा पदभार ग्रहण



काठमाडौं, १८ पौष । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले सर्वोच्चमा पदभार ग्रहण गरेका छन् । बुधबार बिहान राष्ट्रपतिसँग सपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

उनलाई सर्वोच्च अदालतमा अवकासप्राप्त प्रधानन्यायाधीश ओमप्रकास मिश्र, न्यायाधीशरु र सर्वोच्चका कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदभारग्रहण गरेपछि राणाले बुधबारको इजलास तोकेका छन् ।