काठमाडौं, १९ पौष । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले थारु भाषामा पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहीबार सिंहदरबारमा सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ गराएका छन । सपथसँगै चौधरीलाई महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिएका छ ।
चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको छ ।










प्रतिक्रिया दिनुहोस्