काठमाडौं, ४ माघ । काठमाडौंको सितापाइलास्थित सृष्टी कोलनीनजिकै एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार बिहान काठमाडौं बुढानिलकण्ठ बस्ने सर्लाही हरिपुर–१ का १८ वर्षीय गोरे भन्ने सोमपुलामी मगर मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्