मकवानपुर, १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पालको इतिहासमा जीवनको आहुति दिनेहरुप्रति श्रदासुमन ब्यक्त गरेकी छीन ।
आज मकवानपुरको गढी गाउँपालिकामा रहेको ऐतीहासिक मकवानपुर गढीको २ सय ५६ विजय उत्सवका समारोहको उद्घाटन् गर्दै नेपालको इतिहासमा मकवानपुर गढीको महत्व दर्शाउनु राम्रो कुरा रहेको बताउँदै नेपालको इतिहासमा जीवनको आहुति दिनेहरुप्रति श्रदासुमन ब्यक्त गरेकी छन ।
ऐतिहासिक धरोहरमा रहेको मकवानपुर गढीको संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको बताउदै मकवानपुरमा रहेका विभिन्न गढी, ऐतिहासिक र पुरातात्विक क्षेत्रको संरक्षण गरिनुपर्ने बताएकी छन ।
गढीले २ सय ५६ औ विजय उत्सव मनाएकोमा राष्ट्रपति भण्डारीले बधाई समेत दिएकी छन ।










प्रतिक्रिया दिनुहोस्