काठमाडौं, १८ माघ । आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ ।
आज सुन तोलामा १ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको भने तेजावी सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज स्थिर रहँदै प्रतितोला ७ सय ८० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्