काठमाडौँ, २१ माघ । २८५५ औं ड्वा ल्हो सोनाम ल्होछारको अवसरमा प्रदेश ३ सरकारले भोली २२ गते सार्वजनिक विदा दिने भएको छ ।
स्थानीय पर्व, भाषा, धर्म, साँस्कृतिको संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको बताउदै उक्त प्रदेश ३ सरकारले विदा दिने निर्णय गरेको हो ।
सूचना :











प्रतिक्रिया दिनुहोस्