Banner News

प्रधानसेनापति थापा र बेलायतका सेना प्रमुखबीच शिष्टाचार भेटवार्ता



काठमाडौ, २३ माघ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीईसँग भेटवार्ता गरेका छन् ।

जंगी अड्डा पुगेर बेलायती सेना प्रमुख डुंक्यानले आज सेनापति थापासँग शिष्टाचार भेटबार्ता गरेका हुन् । भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानएको छ ।