समाचार

काठमाडौँमा भुकम्पको धक्का, स्थानीयवासी त्रसित



काठमाडौँ, ४ फागुन । काठमाडौँ उपत्यकामा अहिले भुकम्पको धक्का महशुस गरिएको छ ।

काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा अहिले साँझ ८ः३४ मा भुकम्पको धक्का महशुस गरिएको हो । ४ रेक्टर स्केलको भूकम्प गएको हो । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२२ साल वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएपछि त्यसको परकम्प अझैसम्म गइरहेको छ । धक्का महसुस राजधानीमा गरिएको छ ।

यसबारे थप विवरण आउन बाँकी छ