काठमाडौं, ६ फागुन । बबरमहलको टेलिकम भवनबाट खसेर एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो टेलकम भवनमा रहेको टावरमा काम गर्दैगर्दा टेलिकममा करारमा कार्यरत ३३ वर्षीय भारतीय कर्मचारी वसन्तलाल राठौरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
३३ वर्षीया राठौरको मृत्यु भएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्