धनगढी, १० फागुन । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा आज काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
फाप्ला क्रिकेट मैदानमा अपरान्ह १२ः३० मा खेल सुरु हुनेछ । काठमाडौं र महेन्द्रनगरबीचको विजेताले उपाधिका लागि सीवाईसी अत्तरियासँग शनिबार खेल्नेछ ।
यी दुई टिम अहिलेसम्म चार पटक खेलका छन् । जसमा काठमाडौं दुई खेलमा विजयी भएको छ भने दुई खेल रद्द भएका छन् ।










प्रतिक्रिया दिनुहोस्