मनोरञ्जन

‘ओस्कार अवार्ड २०१९’ को सर्वोत्कृष्ट फिल्म ‘ग्रीन बुक’



काठमाडौं, १३ फागुन । ओस्कार अवार्ड  २०१९को सर्वोत्कृष्ट फिल्म ‘ग्रीन बुक’ घोषित भएको छ ।

अमेरिकाको लस एन्जेलसमा आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित फिल्म ‘ग्रीन बुक’ सर्वोत्कृष्ट घोषित भएको हो ।

उक्त फिल्मबाट अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते भने सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकले जितेको छ ।

कसले के जिते ?

उत्कृष्ट चलचित्र : ग्रीन बुक
उत्कृष्ट निर्देशक : अलफान्सो क्यूरोन ९रोमा०
उत्कृष्ट अभिनेत्री : रामी मालेक
उत्कृष्ट अभिनेता : ओलिभिया कोलम्यान
उत्कृष्ट सहअभिनेत्री : रेजिना किंग
उत्कृष्ट सहअभिनेता : माहेरशला अली
उत्कृष्ट सिनेमेटोग्राफी : रोमा, अल्फान्सो क्युरोन
उत्कृष्ट एनिमेटेड फिचर फिल्म : स्पाइडर म्यान
उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले : ग्रीन बुक
उत्कृष्ट एडेप्टेड स्क्रिनप्ले : ब्ल्याकक्लान्सम्यान
उत्कृष्ट ओरिजनल स्कोर : ब्ल्याक प्यान्थर
उत्कृष्ट डकुमेन्ट्री फिचर : फ्री सोलो
उत्कृष्ट शर्ट डकुमेन्ट्री : पिरियड एण्ड अफ सेन्टेन्स
उत्कृष्ट लाइव एक्सन सर्ट : स्किन
उत्कृष्ट एनिमेटेड सर्ट : बाओ
उत्कृष्ट प्रोडक्सन डिजाइन : ब्ल्याक प्यान्थर
उत्कृष्ट कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर
उत्कृष्ट हेयर एण्ड मेकअप : वाइस
उत्कृष्ट साउण्ड एडिटिङ : बोहेमियन राप्सोडी
उत्कृष्ट साउण्ड मिक्सिङ : बोहेमियन राप्सोडी
उत्कृष्ट भिजुअल इफेक्ट : फर्स्ट म्यान
उत्कृष्ट सम्पादन : बोहेमियन राप्सोडी
उत्कृष्ट ओरिजनल सङ : श्यालो