काठमाडौं, १४ फागुन । सप्तरीमा एक दम्पत्ति जलेको अवस्थामा मृत फेला परेका छन् ।
खडक नगरपालिका —५ मा आज बिहान साढे ८ बजे ७५ वर्षीय सकुरी साह र उनकी ६५ वर्षीया श्रीमती बेचनी देवी घरभित्रै मृत भेटिएका हुन् ।
उक्त घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्