काठमाडौं, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले सिपिएल अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् ।
गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् ।
उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीपले पाँच खेलमा सात विकेट लिएका थिए । सन्दीप हाल पाकिस्तान सुपरलिगका लागि युएईमा छन् ।










प्रतिक्रिया दिनुहोस्