काठमाडौँ, २३ फागुन । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलापछि सरकारमा नबस्ने निर्णय लिइएको हो ।











प्रतिक्रिया दिनुहोस्