काठमाडौँ, १ चैत । सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै राहदानी विभागले आफ्नो कार्यालय समय १ घण्टा बढाएको छ ।
विभागका अनुसार, १०–५ सञ्चालन हुँदै आएको कार्यालय आजबाट ९ बजे खुलेर ५ बजे बन्द हुने भएको छ । शुक्रबार भने ३ बजेसम्म सेवाप्रवाह हुने विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्