एजेन्सी, ३ चैत । थाइल्याण्डमा आज देशभरी नमुना मतदान जारी रहेको छ ।
थाइल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । मार्च २४ तारिखका दिन हुने निर्वाचनका लागि अहिले गरिएको नमुना मतदानमा झण्डै २३ लाख जनाले मतदान गर्ने अपेक्षा गरिएको छ ।
मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङ स्थल, मन्दिरलगायतका ठाउँमा हजारौँको संख्यामा मतदाताहरुको लाईन लागेका छन् भने मतदाताहरुलाई सरकारी कर्मचारी, सैनिकसहितका सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु, विद्यार्थी र स्वयमसेवकहरुले सघाइरहेका छन ।
अत्यधिक बृद्ध भएका ९८ बर्षीय राजा महााभाजिलोङ्कनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि उच्च प्राथमिकता दिएका छन् । मार्च २४ तारिखका दिन हुने वास्तविक निर्वाचनका लागि देशभरी पाँच करोड दश लाख भन्दा बढी मतदाता रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्