काठमाडौं, १४ चैत । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्स भिड्दै छ ।
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहिबार रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सबीच खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।
बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।










प्रतिक्रिया दिनुहोस्