प्रदेश नम्बर २ को रद्द र स्थगित भएको एसईईको परीक्षा चैत २२ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्णय गरेको छ ।
बोर्डको निर्णय अनुसार २२ गते विज्ञान, २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम र २६ गते ऐच्छिक द्वितियको परीक्षा हुनेछ ।
साथै २७ गतेदेखि २९ गतेसम्म् प्राविधिक धारका विषयको परीक्षा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्