काठमाडौँ, १९ चैत । प्राइम कमर्सियल बैंक लिमिटेडको शाखामा आगलागी भएको छ ।
मंगलबार बिहान ६ बजे संखुवासभास्थित सभापोखरी गाँउपालिकामा रहेको शाखामा विद्युत् चुहावट भएर आगलागी भएको प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिइएको छ भने आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आउन बाकी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्