समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, २० चैत । पर्सामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

बुधबार बिन्दबासिनी गाउँपालिका ४ मा विद्युतीय तार जोड्ने क्रममा स्थानीय ३५ वर्षिया दिनेश चौरासियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौरासियाको उपचारको क्रममा विरगञ्ज हेल्थ केयरमा विहान साढे ८ बजे मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।