एजेन्सी, २२ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी कानुन नेसनल रजिस्टर अफ सिटिज (एनआरसी) ले गोर्खा समुदायमा नपर्ने बताएका छन् ।
दार्जिलिङमा १८ अप्रिलमा हुने चुनावको प्रचारका लागि आएका मोदीले चुनावी सभामा एनआरसीका कारण गोर्खा समुदायले कुनै क्षति ब्यहोर्नु नपर्ने बताएका हुन् ।
भारतीय भूमिमा गैरभारतीयको घुसपैठ रोक्न सरकारले एनआरसी लागू गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्