काठमाडौँ, २५ चैत । गर्मीको मौसम सुरू भएसगै चैत वैशाखमा हावाहुरी चल्ने साथै बादल गड्याङगुडुङ हुने गर्दछ । यस्तो मौसममा हामीले धेरै कुरामा सतर्कता अपनाउनु पर्दछ । सरकारी तथ्यांकअनुसार नेपालमा वर्षेनी ८२ जना मानिसले चट्याङ लागेर ज्यान गुमाउँछन्।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले चट्याङ पर्ने बेलामा कसरी जोगिने भने केही सुझाव दिएको छ ।











प्रतिक्रिया दिनुहोस्