काठमाडौँ, २६ चैत । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको छ । मध्य र पूर्वको धेरै र पश्चिमको थोरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मेघगर्जन र हुरीबताससहित पानी रोकिए पनि मंगलबार काठमाडौँसहित मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको अनुमान छ ।
मौसम खुले पनि एकैछिनमा बदली हुने विभागले जनाएको छ । पश्चिमको मौसम भने आंशिक बदली हुने विभागले जनाएको छ । पूर्वी तराईमा हुरीबतास पनि चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ ।










प्रतिक्रिया दिनुहोस्