सुर्खेत, २६ चैत । सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।










प्रतिक्रिया दिनुहोस्