ललितपुर, २८ चैत । ललितपुरको थसिखेलमा भ्यानको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
बुधबार बेलुकी बा १३ च ४१०५ नम्बरको भ्यानले ठक्कर दिँदा तनहुँको ढोरफेदी गाउँपालिका–७ का ढोलाराज रेग्मीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
समाचार
11 April 2019 08:32 AM
ललितपुर, २८ चैत । ललितपुरको थसिखेलमा भ्यानको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।
बुधबार बेलुकी बा १३ च ४१०५ नम्बरको भ्यानले ठक्कर दिँदा तनहुँको ढोरफेदी गाउँपालिका–७ का ढोलाराज रेग्मीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्