समाचार

सोमवार सार्वजनिक विदा



काठमाडौँ, ३० चैत । नेपालमा संघियताको कार्यान्यवनसँगै तीनै तहका सरकारले आफ्नो आफ्नो आवश्यकता हेरी सार्वजनिक विदा दिने गरका छन् ।

नयाँ वर्षको आगमनसँगै बैशाख २ गते सोमवार भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाले स्थानीय पर्व जात्राको अवसमा विदा दिने निर्णय गरको छ ।