काठमाडौँ, ३० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षको अवसरमा विभिन्न क्षेत्रका ३४२ जनालाई मानपदवी र विभूषणले सम्मान गर्ने भएकी छन् ।
संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ गते घोषणा गरेको मानपदवी र विभुषण वैशाख १ गते आइतबार राष्ट्रपति प्रदान गर्न लागेकी हुन् ।
सरकारले यस वर्ष प्रवल जनसेवा श्री पदवी १६० जनालाई, ७४ जना जसेवाश्री (पञ्चम श्रेणी) ६२ जनालाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गर्दैछ।











प्रतिक्रिया दिनुहोस्