समाचार

एकाबिहानै भूकम्पको धक्का



बझाङ, २ बैशाख । बझाङमा आज बिहान भूकम्प गएकाे छ ।

साेमबार बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ म्याग्निच्यूडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका- १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हाे ।