काठमाडौँ, ७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदले सिफारिस गरेका पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् ।
शुक्रबार राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा. मनोजकुमार शर्मालाई न्यायाधीशमा नियुक्त गरेकी छन ।










प्रतिक्रिया दिनुहोस्