एजेन्सी, ७ वैशाख । इस्लामावादको बलोचिस्तानमा आतंकारी समुहले गरेको बस आक्रमणमा परी कम्तिमा १४ जनाको मृत्यु भएको छ ।
बिहीबार बुजी टप क्षेत्रको मकरान कोस्टल सडखण्डमा आतंकारीहरुले ५-६ ओटा बस रोकेर सो बसमाथि आक्रमण गरेका थिए । २ जना भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ । आतंकारीहरुले व्यतितगत विवरण चेक गर्ने भन्दै १६ यात्रुहरुलाई बाहिर निकालेका थिए । बच्न सफल दुई जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्